सीमामा हानाहान, नेपाली ले भारतीय सेनाको टाउँको फुटाइदिए हेर्नुहोस,

नेपाली विद्यार्थी र भारतीय सुरक्षा बल एसएसबीबीच सीमावर्ती क्षेत्रमा ढुंगा हानाहान भएको छ । भारतसँग सीमा जोडिएको इलामको सन्दकुपुरमा शनिबार नेपाली विद्यार्थी र एसएसबीबीच ढुंगा हानाहान भएको हो। भारतले दशगजा र नेपाली भूमिमा कब्जा जमाएको भन्दै फिर्ता गर्न भन्दै आन्दोलन गरिरहेका विद्यार्थी र एसएएबीबीच झडप भएको हो । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को […]

Continue Reading

२१ जना गिरफ्तारपछि विप्लवले भने ‘कसैले रोक्न खोजे खरानी बनाइदिन्छाैँ’

आफ्ना २१ जना नेता-कार्यकर्ता गिरफ्तारमा परेपछि नेत्र विक्रम चन्द ‘विप्लव’ले कडा चेतवनी दिएका छन् । बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै विप्लवले आफ्नाे वैज्ञानिक समाजवादमा पुग्ने यात्रालाई कसैले रोक्न नसक्ने र रोक्न खोज्नेलाई खरानी बनाइदिने चेतवनी दिएका छन् ।दुःखकष्ट, जेलनेल, त्याग र बलिदान क्रान्तिका मूल्य भएकाे बताउँदै जनताको मुक्तिका एवम् वैज्ञानिक समाजवाद-साम्यवादका लागि आफ्नाे पार्टी […]

Continue Reading