अर्को निर्वाचनमा बाचा हैन विकासको ग्राफ लिएर जान्छौँ : पर्यटनमन्त्री भट्टराई

काठमाडौँ, २३ भदौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले पर्यटक पाहुनाको आतिथ्य सत्कारसँग प्रत्यक्ष सरोकार राख्ने पर्यटक यातायात व्यवसायलाई व्यवस्थित र मर्यादित बनाउन नीतिगत सुधार गरिने बताउनुभएको छ । नेपाल पर्यटक यातायात व्यवसायी सङ्घको १६ औँ वार्षिक साधारण सभाको आइतबार साँझ उद्घाटन गर्दै मन्त्री भट्टराईले अर्बौं लगानी भएको र हजारौँले रोजगारी पाइरहेको पर्यटक […]

Continue Reading

नेकपालाई सबैले स्वीकार गर्ने पार्टी बनाउनुपर्छ : अध्यक्ष प्रचण्ड

काठमाडौँ, २३ भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई सबैले स्वीकार गर्ने पार्टीका रूपमा अगाडि बढाउनुपर्नेमा जोड दिनुभएको छ ।पार्टीको केन्द्रीय कार्यालयद्वारा आज पार्टी कार्यालयमा आयोजित शहीद सुरेश वाग्ले ‘वासु’ को २१औँ स्मृतिसभामा पूर्वप्रधानमन्त्री तथा अध्यक्ष ‘प्रचण्ड’ले पछिल्लो समयमा पार्टीका नेताहरु अलि बढी आत्मकेन्द्रित र व्यक्तिकेन्द्रित हुँदै गएको भन्दै सबैलाई […]

Continue Reading

२ महिनामै ५ प्रतिशत महँगियो डलर

काठमाडौं : पछिल्लो दुई महिनामा अमेरिकी डलरको भाउ पाँच रुपैयाँ २८ पैसा (४.८ प्रतिशत) महँगिएको छ। गएको २० असारमा राष्ट्र बैंकले तोकेको अमेरिकी डलरको विनिमय (बिक्री)दर एक सय नौ रुपैयाँ ७८ पैसा थियो। तर २० भदौमा एक सय १५ रुपैयाँ ६ पैसा पुगेको छ। गत बुधबार त डलरको भाउ एक सय १६ रुपैयाँ १५ पैसा […]

Continue Reading

आज रातीदेखि मोबाइलमा समस्या आउने, टेलिकमले दियो यस्तो सुझाव

काठमाडौं, २१ भदौ । देशैभर फोर जी सेवा विस्तार भइरहेका कारण शनिबार (आज) रातीदेखि नेपाल टेलिकमको जिएसएम मोवाइल सेवामा समस्या आउन सक्ने भएको छ ।टेलिकमले यो सेवा विस्तारका क्रममा हुने प्राविधिक कामका कारण समस्या आउने सम्भावना रहेको जनाएको हो । यदि त्यसरी समस्या आए मोवाइल सेट अफ गरी अन गर्नका लागि पनि टेलिकमले सुझाव दिएको […]

Continue Reading

कांग्रेसको अनुशासन, एक हजार उजुरी पेन्डिङमा

काठमाडौं, २१ भदाै । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिमा आएका करिब १ हजार ३ सय उजुरीमध्ये हालसम्म करिब २ सय उजुरी मात्रै कारबाहीको प्रक्रियामा गएको छ । राजधानी दैनिकले खबर छापेकाे छ ।कारबाहीको प्रकृति हेर्दा तल्ला तहका नेता मात्रै बढी कारबाहीमा परेका छन् । कार्यविधिअनुसार उजुरी नआएको भन्दै उपल्लो तहका नेताहरूमाथि भने कारबाही प्रक्रिया अघि […]

Continue Reading

पर्यटकको सम्मान हुन सकेन : प्रचण्ड

काठमाडौं : नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली हुनुमा गर्व गर्नुपर्ने बताए।राजधानीमा आयोजित ट्रेकिङ एजेन्सिस एसोसिएसन एफ नेपाल (टान)को ४१ औं वार्षिक साधारण सभामा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन्। कार्यक्रममा उनले सबै मिलेर आर्थिक समृद्धिको बाटोमा लाग्नुपर्नेमा जोड दिए। उनले आर्थिक परिवर्तनको ढोका खुल्न सकेन भने राजनीतिक परिवर्तनको अर्थ नहुने बताए। उनले नेपालमा पर्यटकको […]

Continue Reading

तस्बिरमा श्रीलंकाविरुद्ध नेपालको ब्याटिङ

काठमाडौं : एसीसी यू-१९ एसिया कप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपालले श्रीलंकालाई १६० रनको चुनौती दिएको छ। नेपालले ४२ ओभरमा ९ विकेट गुमाएर १५९ रन जोडेको हो। पानी परेपछि ४२ ओभरमा छोट्याइएको खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गरेको थियो। नेपालका लागि ओपनर रित गौतमले सर्वाधिक ५४ रनको योगदान गरे। उनले ८५ बलमा ४ चौका […]

Continue Reading

श्रीलंकाविरुद्ध रित गौतमको अर्धशतक

काठमाडौं : एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपाल श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ। नेपालले टस जितेर पहिले श्रीलंकाविरुद्ध ब्याटिङ गरिरहेको छ। नेपालका लागि ओपनर रित गौतमले अर्धशतक पूरा गरेका छन्। गौतमले ७३ बलमा ४ चौकाको मद्दतमा अर्धशतक बनाएको हुन्।नेपालले २७ ओभरको समाप्तिमा २ विकेट गुमाएर १०९ रन बनाएको छ। खेल कोलम्बोस्थित आर। प्रेमादास क्रिकेट […]

Continue Reading

श्रीलंकालाई नेपालले दियो १६० रनको चुनौती

काठमाडौं : एसीसी यू-१९ एसिया कप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपालले श्रीलंकालाई १६० रनको चुनौती दिएको छ। नेपालले ४२ ओभरमा ९ विकेट गुमाएर १५९ रन जोडेको हो। पानी परेपछि ४२ ओभरमा छोट्याइएको खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गरेको थियो। नेपालका लागि ओपनर रित गौतमले सर्वाधिक ५४ रनको योगदान गरे। उनले ८५ बलमा ४ चौका […]

Continue Reading

‘बरु सभापतिबाट हट्न तयार छु, अन्तरघातीलाई कारबाही गरेरै छाड्छु’

भक्तपुर : नेपाल कांग्रेसका सभापति शेरबहादुर देउवाले जसरी भए पनि अघिल्लो निर्वाचनमा अन्तरघात गरेर पार्टीलाई हराउनेलाई कारबाही गर्ने चेतावनी दिएका छन्।उनीहरुलाई कारबाही गरिँदा आफू सभापतिबाट हट्नुपरे पनि हट्न तयार रहेको उनको भनाइ छ। कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा महाधिवेशन प्रतिनिधिहरुको लागि आयोजित प्रदेश ३ स्तरीय प्रशिक्षण कार्यक्रम शुक्रबार भक्तपुरमा उद्घाटन गर्दै सभापति देउवाले […]

Continue Reading