चिनियाँ राष्ट्रपति सीको भ्रमण : यस्ता छन् एजेन्डा

काठमाडौं : चिनियाँ राष्ट्रपति सी चिनफिङसँग रेल, सडक, सुरुङमार्ग, जलविद्युत् परियोजना, प्रसारण लाइनलगायत पूर्वाधारका एक दर्जन बढी एजेन्डामा वार्ता हुने भएको छ। यस्तै बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गत चीन सरकारले गर्ने सहयोगका परियाजनाबारे सूची तयार भइरहेको परराष्ट्र अधिकारीले बताएका छन्। भौतिक पूर्वाधार तथा योजना मन्त्रालयबाट आठ, ऊर्जा मन्त्रालयबाट तीन, गृह र शिक्षा मन्त्रालयबाट एकएक […]

Continue Reading

मन्त्री मातृका यादवका ज्वाइँको सांसद पद धरापमा

जनकपुरधाम, ३० भदौ । जिल्ला अदालत धनुषामा प्रदेश २ का प्रदेशसभा सांसद दिलिपकुमार साहमाथि बहुविवाहको मुद्दा परेको छ ।श्रीमती संगीतादेवी यादवले सांसद साहमाथि बहुविवाहको मुद्दा दिएपछि प्रदेशसभा सदस्यको पद नै जोखिममा परेको हो । जिल्ला अदालत धनुषाले भदौ ४ गते प्रदेश नम्बर २ को संसद सचिवालयलाई फैसलाको जानकारी पत्र पठाएपछि सांसद साहको पद धरापमा पर्ने […]

Continue Reading

धनगढी, महेन्द्रनगर सहित सुदूरपश्चिमका १२ सहरमा दसैं अघि फोरजी सेवा

एक वर्षमा देशैभर फोरजी सेवा सुरु गर्ने उद्देश्य सहित सेवा विस्तार गरिरहेको नेपाल टेलिकमले दसैं अघि नै सुदूरपश्चिमका कम्तीमा १२ सहरमा फोरजी सेवा सुरु गर्ने तयारी गरेको छ। नेपाल टेलिकम क्षेत्रीय निर्देशनालय सुदूरपश्चिमका अनुसार प्रदेशका १२ सहरमा दशैँ अगाडी नै फोरजी सेवा विस्तारको कार्य भईरहेको हो। ‘अहिले कैलाली र कञ्चनपुर जिल्लाका मुख्य सहरमा मात्रै फोरजी […]

Continue Reading

‘ऋणी सञ्चालक बन्न नपाउने’

काठमाडौँ — बैंक तथा वित्तीय संस्थाबाट तोकिएको प्रतिशतभन्दा बढी ऋण लिएको व्यक्ति सञ्चालक बन्न नपाउने व्यवस्था हुन लागेको छ । बैंक तथा वित्तीय संस्थासम्बन्धी एने (बाफिया) को संशोधनमा यस्तो व्यवस्था प्रस्ताव गरिएको छ ।बाफियाजस्ताको त्यस्तै पारित भए तोकिएको प्रतिशतभन्दा बढी ऋण लिएको व्यक्ति बैंक तथा वित्तीय संस्थामा सञ्चालक बन्न पाउने छैनन । उक्त सीमा भने राष्ट्र बैंकले नियमावली […]

Continue Reading

नेकपाको युवा संगठनको केन्द्रीय समिति ३३५ सदस्यीय हुने

काठमाडौँ, २६ भदौ । सत्तारूढ नेकपाको युवा संगठनको केन्द्रीय समिति ३३५ सदस्यीय हुने भएको छ ।राष्ट्रिय युवा संघ, नेपालले पार्टीसँग अनुमति लिएर ३३५ सदस्यीय केन्द्रीय समिति गठन गर्ने निर्णय गरेको हो ।तत्कालीन युवा संघ र वाईसीएलका निर्वाचित सदस्यहरुलाई समेट्न यसअघि पार्टीले दिएको २५१ को सिलिङले नपुगेकाले ३३५ सदस्यीय बनाउन पार्टीसँग अनुमित माग्ने निर्णय भएको संघका […]

Continue Reading

‘काठमाडौं केन्द्रित मानसिकताले संघीयता कार्यान्वयनमा सकस’

काठमाडौं : प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले काठमाडौंमा केन्द्रित अभ्यास छिचोल्न संघीयता कार्यान्वयनका लागि सबैभन्दा ठूलो चुनौती रहेको बताएका छन्। ‘राजनीतिक र प्रशासनिक हिासबले मात्र होइन आर्थिक र समाजिक रुपमै केन्द्रीकृत मानसिकता छ’ मंगलबार राजधानीका सम्पादकसितको छलफलका क्रममा मुख्यमन्त्री पोखरेलले भने, ‘पानी तलैतिर बग्छ भनेजस्तै शक्ति काठमाडौंमै रहेछ।’ पोखरेलले ‘केही गर्छु भन्नेलाई काठमाडौंमा जानुपर्छ’ […]

Continue Reading

बेइजिङको वक्तव्यप्रति अमेरिकी चासो, इन्डो–प्यासिफिक मामिलामा नेपाल सरकारसँग जानकारी माग

काठमाडौँ — अमेरिकाले अगाडि सारेको ‘इन्डो–प्यासिफिक स्ट्राटेजी’ लाई नेपालले अस्वीकार गरेको भन्ने चिनियाँ विदेश मन्त्रालयको विज्ञप्तिलाई लिएर अमेरिकाले नेपालको धारणा माग गरेको छ ।‘हामी (यसबारे) नेपाल सरकारका अधिकारीहरूको स्पष्टीकरणको प्रतीक्षामा छौं,’ काठमाडौंस्थित अमेरिकी दूतावासकी प्रवक्ता एन्डी आर्मेन्टले कान्तिपुरसँग भनिन्, ‘बेइजिङस्थित हाम्रो दूतावासलाई पनि हामीले त्यहाँ जारी भएको विज्ञप्तिमा उल्लिखित तथ्यको परीक्षण गर्न भनेका छौं ।’ दुईदिने नेपाल […]

Continue Reading

कास्की–२ मा रवीन्द्र मिश्रको चर्चा किन ?

काठमाडौं, २६ भदौ । मंसिरमा उप निर्वाचनको तयारी भइरहेका बेला चर्चामा छ, दिवंगत नेकपा नेता रवीन्द्र अधिकारीले प्रतिनिधि सभाको निर्वाचनमा जीत निकालेको कास्की– २ ।उक्त निर्वाचन क्षेत्रमा नेपाली कांग्रेस, सत्ताधारी नेकपाको दाबी रहनु स्वभाविक भए पनि साझा विवेकशीलका संयोजक रवीन्द्र मिश्रको नाम पनि चर्चामा ल्याउन थालिएको छ । नेकपाबाट उपाध्यक्ष बामदेव गौतम अथवा अधिकारीपत्नी विद्या […]

Continue Reading

के महेन्द्रसिंह धोनी रिटायर हुन लागेकै हुन ? यस्तो छ वास्तविकता

मुम्बई । भारतीय क्रिकेट टीमका पूर्व कप्तान र विकेटकीपर महेन्द्रसिंह धोनीले सन्यास लिने विषयले बिहिबार ठूलो चर्चा पायो । खासगरी यो चर्चा भारतीय टीमका कप्तान बिराट कोहलीको एउटा ट्विटले सिर्जना गरेको थियो ।कप्तान कोहलीले धोनीसँगको एउटा तस्वीर सार्वजनिक गर्दै ‘त्यो राती म कहिल्यै बिर्सिन सक्दिनँ” लेखेका थिए । यो तस्वीर सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा निकै […]

Continue Reading

स्थानीय तहको अवस्था : नारामा समानता भए पनि बजेटमा असमानता

घोराही, २५ भदौ । देश सङ्घीयतामा गएसँगै लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणको अभ्यासमा केही मात्रामा सकारात्मक काम भएका छन् । तर स्थानीयसरकारले लैङ्गिक समानताका लागि सामाजिक समावेशीकरण क्रियाकलाप समावेश गरे पनि उल्लेख्य बजेट छुट्याउन सकेका छैनन् ।पहिलेभन्दा अहिले लैङ्गिक समानताका लागि बजेट बढी भए पनि तुलनात्मकरूपमा महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएकाहरुका लागि छुट्याइने बजेटको […]

Continue Reading