सरकार स्थायी, सचिव अस्थायी

काठमाडौं : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सचिव गोपीनाथ मैनालीसँग साउन २९ मा एक वर्षे कार्य सम्पादन सम्झौता गरिन्। पत्रकार सम्मेलन गरी सचिव मैनालीले आफूले वर्ष भर गर्ने कामको फेयरिस्त सुनाए। त्यस्तै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल र सचिव खगराज बरालबीच पनि सोही दिन कार्य सम्पादन सम्झौता भयो। मन्त्रीसँग करानामा गरेको […]

Continue Reading

कर्णाली प्रदेशका भौतिक मन्त्री खड्कबहादुर खत्री पदमुक्त

काठमाडौं । कर्णाली प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री खड्कबहादुर खत्री पदमुक्त भएका छन् । कर्णाली प्रदेशको मुख्यमन्त्रीको फेसबुक पेजमार्फत मन्त्री खत्रीलाई पदमुक्त गरिएको जानकारी दिइएको हो । फेसबुक पेजमा लेखिएको छ, “माननीय मुख्यमन्त्रीज्यूले भौतिक पूर्वाधार विकास मन्त्री खडकबहादुर खत्रीलाई नेपालको संविधानको धारा १६९ को उपधारा (२) को खण्ड (ख) बमोजिम पदमुक्त गरी उक्त मन्त्रालयको जिम्मेवारी […]

Continue Reading

७३ औं स्वतन्त्रता दिवसमा बोल्दै मोदीले गरे काश्मीर मामिलाको बचाव

नयाँ दिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जम्मु काश्मीरमा संविधानको धारा ३७० खारेज गरेको प्रसंगको विहीबार ७३ औं स्वतन्त्रता दिवसका दिन लाल किल्लामा आयोजित समारोहमा बचाव गरेका छन् । उनले त्यहाँ प्रधानमन्त्रीको दोस्रो कार्यकालको पहिलो स्वतन्त्रता दिवसका अवसरमा आज बिहान तिरंगा फैलाएर मन्तव्य दिएका हुन् ।प्रधानमन्त्री मोदीले आफ्नो मन्तव्यको शुरुवात रक्षाबन्धनको शुभकामना दिएर शुरु गरेका […]

Continue Reading

एसियन भलिबल कन्फेडेरेसन (एभीसी) सेन्ट्रल जोन सिनियर पुरुष भलिबल खेल

काठमाडौं : एसियन भलिबल कन्फेडेरेसन (एभीसी) सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगितामा नेपालले खराब सुरुआत गरेको छ। लगनखेलस्थित नेपाली सेनाको शारीरिक तालिम तथा प्रशिक्षण केन्द्रमा सोमबारदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा नेपाल तुलनात्मक रूपमा बलियो प्रतिद्वन्द्वी किर्गिस्तानसँग ३-० को सोझो सेटमा पराजित भयो। पहिलो सेट २५-२३ ले गुमाएको नेपाल दोस्रो र तेस्रो सेटमा पनि समान […]

Continue Reading

करुणारत्नेको शतक मद्दतमा न्यूजिल्यान्डमाथि श्रीलंकाको जित

एजेन्सी : कप्तान दिमुथ करुणारत्नेको शतकको मद्दतमा श्रीलंकाले न्यूजिल्यान्डविरुद्धको पहिलो टेस्ट ६ विकेटले जितेको छ । । श्रीलंकको गल मैदानमा भएको खेलमा जितसँगै २ खेलको सिरिजमा श्रीलंकाले १–० को अग्रता लिएको छ । कप्तान दिमुथ करुणारत्ने १२२ रन बनाएर पेविलिएन गए । उनलाई टीम साउदीले बीजे वाटलिङको हातबाट क्याच आउट गराए । श्रीलंकाले आफ्नो पाँचौँ […]

Continue Reading

विश्वकप छनोट खेल्न प्रारम्भिक टोलीमा ३१ जना

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा) ले सन् २०२२ मा कतारमा आयोजना हुने विश्वकप फुटबलअन्तर्गत एसियाली देशको दोस्रो चरणको छनोट खेलका लागि ३१ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेको छ। नेपाली टोलीका प्रशिक्षक योहान कालिनले यसअघि बन्द प्रशिक्षणमा रहेका ३६ खेलाडीबाट मंगलबार ३१ खेलाडी छनोट गरेका हुन्। नेपाली टोलीले विश्वकप छनोटका लागि दुई महिनादेखि तयारी […]

Continue Reading

समायोजन गर्दा प्रहरीका श्रीमान‍् श्रीमती एउटै प्रदेशमा

काठमाडौं : गृहमन्त्री रामबहादुर थापा ‘बादल’ प्रदेश प्रहरीमा समायोजन गर्दा प्रहरीका श्रीमान श्रीमतीलाई एउटै प्रदेशमा पठाउने बताएका छन्। बिहीबार राष्ट्रियसभाको बैठकमा बोल्दै मन्त्री थापाले उनीहरुको रुची र इच्छाअनुसार नै समायोजन गर्ने भनेर प्रहरी समायोजन विधेयक ल्याइएको स्पष्ट पारे। ‘लैंगिक विभेद नहोस् भन्ने कुरा आएको छ। लैगिंक विभेद हुने अवस्था आउँदैन। बरु उनीहरुको इच्छाअनुसार समायोजनको विधेयक […]

Continue Reading

नेपाल–भारत बैठक : तितो मेट्ने पहल

काठमाडौं, ५ भदाै । नेपाल–भारत संयुक्त आयोगको पाँचौं बैठकमार्फत दुई मुलुकबीचको सम्बन्धमा रहेको तिक्तता मेट्ने पहल भएको छ।काठमाडौंमा बुधबार सम्पन्न बैठकमा नेपाल र भारतबीच थाती रहेका समग्र विषयमा छलफल भएको हो । अन्नपूर्ण पाेस्ट दैनिकले खबर छापेकाे छ । नेपाल–भारतका समग्र विषय समेटिएका विभिन्न ८० बुँदामा माइनुट भएको परराष्ट्र सचिव शंकरदास बैरागीले बैठकपछि जानकारी दिए। […]

Continue Reading

चीनले क्यानडालाई भन्यो- ‘आन्तरिक मामिलामा हस्तक्षेप नगर्नुुस्’

बेइजिङ । चीनको परराष्ट्र मन्त्रालयद्वारा हङकङ समस्याबारे आएका भनाइप्रति चासो व्यक्त गर्दै चीनको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न क्यानडासँग आग्रह गरेको छ ।चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता कङ श्वाङले मङ्गलबार आयोजित नियमित पत्रकार सम्मेलनमा क्यानाडाले हङकङ मामिलाबारे छलफल गर्ने ‘अधिकार र योग्यता’ नभएको बताउँदै चीनले क्यानाडासँग हङकङ समस्यामा सतर्क भएर बोल्न वा गतिविधि गर्न कडाइका साथ आग्रह […]

Continue Reading

महानिरीक्षक खनालद्धारा कसैको दबाबमा नपरी उत्कृष्ट सेवा प्रवाह गर्न निर्देशन

कास्की, भदौ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले संघीय प्रहरी इकाई कार्यालय पोखराको नवनिर्मित कार्यालय भवनको मंगलबार आयोजित एक कार्यक्रमबीच उद्घाटन गरेका छन् । कार्यक्रममा खनालले सोही कार्यालय परिसरमा निर्माण हुन लागेको ब्यारेक भवनको समेत शिलान्यास गरेका छन् । महानिरीक्षक खनालले उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीलाई प्रशंसापत्र वितरण गर्दै सुन्दर भवन समयमै निर्माण सम्पन्न भएको उल्लेख […]

Continue Reading