Breaking News : रबि लामिछानेलाई थुनामा राख्न अदालतको आदेश ! हात हल्लाउदै गए चौकी – Rabi Lamichhane

Breaking News : रबि लामिछानेलाई थुनामा राख्न अदालतको आदेश ! हात हल्लाउदै गए चौकी – Rabi Lamichhane

Continue Reading

चितवन अदालत अगाडि फुल माला यदि नछुटे युद्ध हुने चेतावनी Rabi Lamichhane Chitwan

चितवन अदालत अगाडि फुल माला यदि नछुटे युद्ध हुने चेतावनी Rabi Lamichhane Chitwan

Continue Reading

रवी लामिछानेलाई हिरासतमा नराखेर होटलमा राख्ने ? ज्ञानेन्द्र शाही दलाल हो Dil Nishani Magar

रवी लामिछानेलाई हिरासतमा नराखेर होटलमा राख्ने ? ज्ञानेन्द्र शाही दलाल हो Dil Nishani Magar

Continue Reading

प्रहरिद्वरा म्याद थप्ने प्रस्ताव अदालतले अस्विकार

पत्रकार रवि लामिछानेसहित तीन जनालाई आज जिल्ला अदालत लगिएको छ । पत्रकार शालिकराम पुडासैनीलाई आ*त्मह*त्या गर्न दु*रुत्साहन गरेको अ*भियोगमा पक्राउ परेका लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्कीलाई आज अदालत लगिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दानबहादुर मल्लले जानकारी दिनुभयो । गएको बिहिबार काठमाण्डौबाट पक्राउ गरेर चितवन ल्याईएका उनीहरुलाई पाँच दिन हि*रासतमा राखेर अ*नुसनधान गर्न […]

Continue Reading

कंगारू होटलमा युवती पनि संगै थियो ? होटलका छिमेकीले खोल्यो यस्तो कुरा (हेर्नुस भिडियो)

न्यूज २४ को कार्यालयबाटै कार्यक्रम ‘सीधाकुरा जनतासँग’का प्रस्तोता/पत्रकार रवि लामिछाने र टिभी जर्नलिष्ट युवराज कँडेललाई प्रहरीले नियन्त्रणमा लिएको छ । सामाजिक सञ्जालमा प्रसार भएको पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणबारेको विषयवस्तुमा छानविन तथा सोधपुछका लागि प्रहरीको टोलीले पत्रकारद्वय लामिछाने र कँडेललाई नियन्त्रणमा लिएको हो । प्रहरीले नियन्त्रणमा लिँदै गर्दा पत्रकार लामिछानेले घटनाको विषयमा छानविन गर्दा प्रहरीलाई […]

Continue Reading

यी हुन् सालिकरामले भिडियोमा नाम लिएकि अस्मिता कार्की!

माउण्टेन टेलिभिजनमा कार्यरत पत्रकार शालिकराम पुडासैनीको प्रकरणमा मुछिएका एकमात्र युवती अस्मिता कार्कीलाई प्रहरीले काठमाडौंबाट गिरफ्तार गरी चितवन पुर्याइसकिएको छ । उनकाे तस्बीर अहलेसम्म सार्वजनिक हुन सकेकाे थिएन । उनलाई अहिले चितवन प्रहरी हिरासतमा राखिएकाे छ । स्रोतका अनुसार आ त्मह९त्या गरिएको भनिएका पत्रकार पुडासैनीको भनेर हालै सार्वजनिक भएको भिडियो रेकर्डमा आत्म ह त्या गर्नुको पछाडि […]

Continue Reading

रविको सन्देश बोकेर काठमाडौंमा गर्जिए रमेश, गरे भिडियोको पर्दाफास- भिडियो

पत्रकार सालिकराम पुडासैनी प्रक* रणमा रबि लामीछानेलाई हि’ रासतमा राखीसंगै देश भर बिरोधका कार्यक्रम भइरहेका छन् | चितवनको एक होटलमा झु* ण्डिएको अवस्थामा भेटिएका पत्रकार पुडासैनीको एउटा भिडियो सार्वजनिक भएसंगै लामिछाने मुछिएका थिए | लामिछानेलाई कार्यालयबाटै प्रहरीले अ* नुसन्धानका लागि भनेर प* क्राउ गरेको थियो | यो संगै चितवनमा ५ दिनदेखि आ* न्दोलनका कार्यक्रम भईरहेका […]

Continue Reading